खाेज्नुहाेस

जसपाका सुदूरपश्चिम सचिव एमालेमा प्रवेश

Image

अत्तरिया – जनता सामजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश सचिव जनक आउजी नेकपा एमालेमा प्रवेश गरेका छन्।

navjiwan hospital

अत्तरियामा एक कार्यक्रमकाबीच शुक्रबार एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका हुन्।

attariya hospital

कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना, केन्द्रीय सदस्य तथा कैलाली जिल्ला सह-इन्चार्ज सन्तोष शर्मा थापा, प्रदेश अध्यक्ष दामोदर भन्डारी, कैलाली जिल्ला अध्यक्ष रतन थापालगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।