खाेज्नुहाेस

कैलालीमा आफ्नै शरीरमा आगो लगाएका युवकको मृत्यु

Image

धनगढी – कैलालीमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन । कैलारी गाउँपालिका २ मझेराका २९ वर्षीय अम्मर चौधरीले बिहिबार आफ्नै शरीरमा आगो लगाएका हुन । बिहीबार मदिरा सेवन गरी आफ्नै शरीरमा डिजल छर्की आगो लगाएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

आगोले पोलेर घाइते भएका चौधरीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको भएपनि उनको आज बिहान उपचारकै क्रममा मत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डिएसपी वेद प्रकाश जोशीले  जानकारी दिएका छन  ।

attariya hospital

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी जोशाीले बताए ।