खाेज्नुहाेस

माओवादी केन्द्र सुदूरपश्चिम कार्यालय सचिवमा भट्टराई चयन

Image
navjiwan hospital

अत्तरिया – नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति कार्यालय सचिवमा उद्दव भट्टराई चयन भएका छन् ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका भट्टराईलाई पार्टी प्रदेश कमिटीको बैठकले कार्यालय सचीवमा चयन गरेको हो ।

अखिल (क्रान्तिकारी) संगठित सदस्यबाट राजनीति शुरु गरेका भट्टराई अखिल क्रान्तिकारी विद्यार्थीको कैलाली जिल्ला सदस्य, जिल्ला सचिव, जिल्ला अध्यक्ष सुदूरपस्चिम प्रदेश संयोजक र इन्चार्ज हुँदै केन्द्रीय सचिबको भूमिकामा समेत काम गरिसकेका छन ।

attariya hospital