खाेज्नुहाेस

सुदूरपश्चिममा ६२ कोरोना संक्रमित थपिए 

Image

धनगढी – बिहीबार सुदूरपश्चिम प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार २२४ नमुना परीक्षण गर्दा थप ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार १ हजार १४३ जनाको एन्टिजेन र ८१ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको छ । यस्तै भारतबाट फर्किएका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

attariya hospital