खाेज्नुहाेस

डोटीमा बँदेलको आक्रमणबाट एक बालक गम्भिर घाइते

Image

डोटी – डोटीमा बँदेलको आक्रमणबाट एक बालक गम्भिर घाइते भएका छन् । बदेलको आक्रमणबाट आदर्श गाउँपालिका –४ हेन्नेकाँडाका १५ वर्षीय छोरा गणेश नेपाली गम्बिर घाइते भएका हुन् ।

navjiwan hospital

उनीमाथि बाख्रा चराउन गएको बेला बदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

attariya hospital

ती बालकको डोटीमा उपचार सम्भव नभएपछि धनगढी हुँदै काठमाण्डौं लैजाने तयारी गरिएको बालकका आफन्त रमेश नागरीले जानकारी दिएका छन । उनका अनुसार बदेलको आक्रमणबाट बाललको खुट्टाको नासा चुँडिएको छ ।