धनगढी – नकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई कोरोना पुष्टि भएको छ । शनिबार परीक्षण गराउँदा कोरोना पुष्टि भएको हो ।
प्रदेश अध्यक्ष भण्डारी सुदूरपश्चिमका जिल्लाहरुमा एमाले अधिवेशनको सपथ ग्रहण कार्यक्रममा समेत सहभागी रहेका थिए ।