खाेज्नुहाेस

नेपालमा एकैदिन थपिए २४ सय ४४ कोरोना संक्रमित

Image

काठमाण्डौं – नेपालमा एकैदिन २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनाको नमुना परिक्षण गरिएकोमध्ये २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

attariya hospital

देशभर संक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ रहेको छ । पछिल्लो केहि दिनयत दैनिक कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।