खाेज्नुहाेस

धनगढीमा भिनाजु र दाइको नामबाट ट्रायल दिन नक्कली परीक्षार्थी पक्राउ

Image

धनगढी – सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि भिनाजु र दाइको नामबाट ट्रायल दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन ।

navjiwan hospital

मोटरसाइकलको ट्रायल दिन नक्कली परीक्षार्थी बनेका कैलालीको गोदावरी नगरपालिका – २ का दिपेन्द्र कुँवर र कञ्चनपुरको पुर्नवास नगरपालिका – ३ का लक्ष्मण चौधरी पक्राउ परेका हुन ।

attariya hospital

दुवै जना सोमबार बिहान धनगढीको फाप्ला ट्रायल सेन्टरमा भिनाजु र दाइको नामबाट ट्राइल दिन पुगेका थिए । उनीहरुमाथि कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।