खाेज्नुहाेस

एमाले डडेल्धुरा नेतृत्वको लागि आज चुनाव हुँदै, अध्यक्षमा ओझा र साउँद भिड्दै

Image

डडेल्धुरा – नेकपा एमालेको जिल्ला नेतृत्वको लागि डडेल्धुरामा पनि चुनाव हुने भएको छ । शनिबार नृतृत्व चयनका लागि सहमति हुन नसक्दा आज चुनाव हुने भएको हो ।

navjiwan hospital

जसका लागि अध्यक्षमा प्रकाश साउँद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपिन) भिड्ने भएका छन ।

attariya hospital

उपाध्यक्षमा केशव बोहरा, धनबहादुर धामी (विवेक) र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको छ भने सचिवका लागि करन ताम्राकार र गजेन्द्र शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।