खाेज्नुहाेस

कञ्चनपुरमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

Image

काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाटामा ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार एकजनाको मृत्यु भएको छ । स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो ।

navjiwan hospital

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

attariya hospital

आइतबार राति करिब साढे ९ बजे ’अन टेस्ट’ ट्याक्टर पल्टिएको थियो । ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीचौकी बागफाटाले जानकारी दिएको छ ।