खाेज्नुहाेस

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष जुवा खालबाट पक्राउ

Image

काठमाडौं – जाजरकोटमा एक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष जुवाखालबाट पक्राउ परेका छन ।

navjiwan hospital

जिल्लाको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्ती र सोही नगरपालिकाको वडा नं. ६ का वडाध्यक्ष शशी बुढा जुवाखालबाट पक्राउ परेका हुन ।

attariya hospital

निहरुसहित १३ जनालाई आज बिहान ३ बजे नगरपालिकाको वडा नं. ४ गैरीखालबाट पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए ।

उनीहरूको साथबाट २ लाख ५२ हजार नगदसमेत बरामद भएको उनले बताए ।