एमाले अध्यक्षमा ओली विजयी

धनगढी – नेकपा एमालेको १० महाधिवेशनबाट केपी शर्मा ओली विजयी भएका छन । उनी १ हजार ८ सय ३७ मत ल्याउँदै अध्यक्षमा विजयी भएका हुन । ओली यसअघि पनि एमालेका अध्यक्ष हुन ।

maya metro hospital

यस्तै उनका प्रतिन्द्धन्द्धी भीम रावलले २ सय २३ मत मात्रै ल्याएका छन । ओलीको पक्षमा प्रष्ट बहुमत देखिएको भएपनि रावलले ओलीलाई चुनावी मैदान प्रतिस्पर्धा गर्न चुनौती दिएका थिए ।

रावलले कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको प्रस्ताव र एमालेको अछाम जिल्लाकी नेता दुधकला विष्टको समर्थनमा उम्मेदवारी दर्ता गराएका थिए ।

attariya hospital

एमालेको १० गतेदेखि चितवनमा जारी १० औं महाधिवेशन आज सकिदै दुई दिनका लागि तय भएको महाधिवेशन चार दिनसम्म लम्बिएको हो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.