खाेज्नुहाेस

सुदूरपश्चिममा शुक्रबार १८ संक्रमित थपिए, ९ निको

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २४ नमूनाको कोरोना जाँच गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट ८ सय ९४ नमूनाको कोरोना जाँच गर्दा ५ जना र पीसीआर बिधिबाट १ सय ३० नमूनाको कोरोना जाँच गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

attariya hospital

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार ८ सय ८३ पुगेको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा ९ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार ८ सय ८० पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।