खाेज्नुहाेस

सेतीमा थप ६ कोरोना संक्रमित थपिए

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३ नमूनाको कोरोना परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

यसैबिच पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन ।

attariya hospital

हाल अस्पतालमा ५ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये २ कोरोना संक्रमितको आइसियुमा राखेर उपचार भइरहेको सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।