खाेज्नुहाेस

भालुको आक्रमणमा परि वन चौकीदारको मृत्यु

Image

सुर्खेत– भालुको आक्रमणबाट जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तातोपानी गाउँपालिका–५ लाम्रा ५५ वर्षीया रुद्दा डाँगी छिन्। उनी गाढापारी सामुदायिक वनको चौकीदार हुन् ।

navjiwan hospital

बनमा चौकीदार गर्न गएको बेला भालुले आक्रमण गरेको जुम्लाका डीएसपी दानबहादुर थापाले बताए । ‘बन हेर्न गएको बेला भालुले आक्रमण गरेछ,’ डीएसपी थापाले भने, ‘घाइते अवस्थामा उद्धार गरी अस्पताल लैजाँदालैजाँदै बाटोमै मृत्यु भयो ।’

attariya hospital

उनलाई शनिबार दिउँसो भालुले आक्रमण गरेको थापाले बताए ।