खाेज्नुहाेस

घरमाथीबाट आएको पहिरोमा परि डडेल्धुरामा १ जनाको मृत्यु

Image

डडेल्धुरा – लगातारको वर्षाका कारण आएको पहिरोमा परि डडेल्धुरमा एक जनाको मृत्यु भएको छ ।

navjiwan hospital

जिल्लाको गन्यापधुरा गाउँपालिका – १ भात्काडाँमा घरमाथीबाट आएको पहिरोमा परेर ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital

यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी २ जना घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।