खाेज्नुहाेस

बझाङमा आफ्नै नातिले गरे बज्यैको हत्या

Image

रमेश बहादुर सिह/बझाङ – बझाङमा आफ्नै नातीले बज्यैको हत्या गरेका छन ।

navjiwan hospital

जिल्लाको दुर्गाथली गाउँपालिका वडा नं. ५ का राम बहादुर जप्रेलका २१ वर्षिय छोरा सुभाष जप्रेलले आफ्नै ८० बर्षीया बज्यै रिठी जप्रेलको हत्या गरेको प्रहरीले जनाएको छ ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपि रुपक खड्काले अपराधी प्रहरीको नियन्त्रणमा रहेको र जिल्ला ल्याउने कार्य भैरहेको बताए ।
उनले सदरमुकाम चैनपुरबाट घटना स्थल टाढा भएकाले डिटेल विवरण आउन बाँकी रहेको बताए ।