खाेज्नुहाेस

नेकपा एस सुदूरपश्चिम संसदीय दलको नेतामा सोडारी चयन

Image

धनगढी – नेकपा (एकीकृत समाजवादी) को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दिर्घ बहादुर सोडारी चयन भएका छन ।

navjiwan hospital

सोमबार धनगढीमा बसेको संसदिय दलको बैठकले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सोडारीलाई संसदिय दलको नेतामा चयन गरेको आन्तरिक मामीला तथा कानुन मन्त्री पुर्णा जोशीले जानकारी दिईन ।

attariya hospital

नेकपा एमाले विभाजन भएपछि सुदूरपश्चिमका १४ जना सांसदहरुले माधव नेपाल नेतृत्वमा बनेको नेकपा (एस) रोजेका थिए ।