खाेज्नुहाेस

३५ संक्रमित थपिदा ४० निको भए

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा ३५ कोरोना संक्रमित थपिएका छन । शुक्रबार स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशमा ९ सय ७२ नमूनाको कोरोना परिक्षण गर्दा ४५ संक्रमित थपिएका हुन ।

navjiwan hospital

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ हजार ३ सय ६२ पुगको छ ।

attariya hospital

यसैबिच पछिल्लो २४ घण्टामा ४० जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना निको हुनेको संख्या ३६ हजार ७ सय ७७ पुगकोे छ ।