खाेज्नुहाेस

साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

Image

सरकारले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले साउन ६ गते बकर इदको लागि सार्वजनिक बिदा दिइने निर्णय गरेको हो ।

navjiwan hospital

नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेको थियो ।

attariya hospital

नेपाल मुश्लिम संघका अध्यक्ष अब्दुल सतारल गायतले गृहमन्त्री खाँणलाई बकर इदमा बिदा दिनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

पहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बकर इदमा बिदा थियो । पछि केपी शर्मा ओली प्रधानमन्त्री भएपछि बिदा काटिएको थियो ।