खाेज्नुहाेस

कञ्चनपुरमा ३ मिटर लामो अजिङ्गर भेटियो

Image
navjiwan hospital

कञ्चनपुुर – कञ्चनपुरमा ३ मिटर लामो अजिङ्गर फेला परेको छ । सशस्त्र प्रहरीले दोधाराचाँदनी नगरपालिका–१ गौरीशंकर सामुदायिक वन नजिकै उक्त अजिङ्गर फेला पारेको हो ।

उक्त फेला परेको अजिङ्गरलाई उद्वार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ ।

attariya hospital