खाेज्नुहाेस

गेटा आँखा अस्पतालमा देउडा खेलेर विरोध प्रदर्शन

Image
navjiwan hospital

अत्तरिया – कैलाली स्थित गेटा आँखा अस्पतालको बेथिति विरुद्ध आज देउडा खेलेर प्रदर्शन गरिएको छ । अस्पताल भित्रका कर्मचारी हुँदै स्थानीयले जेठ १९ गतेदेखि सुरु गरेको आन्दोलन अन्तरगत आज विरोध प्रदर्शन गर्दै देउडा खेलेर प्रदर्शन गरिएको हो ।

बिहिबार गेटा आँखा अस्पताल अगाडी नारा लगाउँदै स्थानीय विरोध स्वरुप देउडा खेलेका थिए । सङ्घर्ष समितिका संयोजक गणेश राज विष्ट बेथिति विरुद्ध आन्दोलन जारी रहेको बताउँदै माग पुरा नभएसम्म जारी रहने बताए ।

attariya hospital