खाेज्नुहाेस

कैलालीमा १७ लाखका मोटरसाइकल बरामद

Image

अत्तरिया – कैलालीमा प्रहरीले १७ लाख ३० हजारका मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली मतहतका इलाका प्रहरी कार्यालय भजनी र लम्कीबाट खटिएको प्रहरीले उक्त मुल्य बराबरका १५ वटा मोटरसाइकल बरामद गरेको हो ।

navjiwan hospital

उक्त मोटरसाइकल चोरी र भन्सार छलीका रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक एवम सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले बताए ।

attariya hospital

बरामद गरिएका मोटरसाइकल आवश्यक कारवाहीका लागि भन्सार कार्यालय शत्तिमा बुझाएएको छ ।