खाेज्नुहाेस

सुन–चाँदीको मूल्य बढ्यो

Image
file photo

काठमाडौं – नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोलामा ४०० र चाँदी प्रतितोलामा ५० रुपैयाँले बढेको हो ।

navjiwan hospital

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सोही परिमाणको सुन ३ लाख १० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

attariya hospital

यसैगरी चाँदी प्रतितोला ५ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार एक तोला चाँदीको मूल्य ५ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।