खाेज्नुहाेस

धनगढीको एक घरमा आगलागी हुँदा धनमाल जलेर नष्ट

Image

धनगढी  – कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित नरेन्द्र भट्टको घरमा बुधबार साँझ आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन् ।

navjiwan hospital

आगलागीबाट टिभी, लत्ताकपडा, भाडावर्तन, खाद्यान्न लगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

attariya hospital

स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।