खाेज्नुहाेस

दसैँको दिन सुनसान बनेको धनगढीमा यसरी दियो नगर प्रहरीले यात्रुलाई सेवा–फोटो

Image

धनगढी – धनगढी उपमहानगरपालिकाले बडा दशैंको टीका लगाउन जाने व्यक्तिहरूलाई बिहिबार दिनभर निःशुल्क यातायात सेवा प्रदान गरेको छ ।

नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सवारी साधन नपाउने समस्यालाई मध्यनजर गरेर नगर प्रहरी मार्फत निःशुल्क यातायात सेवा दिइरहेको हो। नगर प्रहरीले टीका ग्रहण गर्न जानेहरूलाई धनगढी उपमहानरपालिका क्षेत्र भित्र निःशुल्क यातयात सेवा प्रदान गरेको थियो । सो सेवाबाट ४०४ जना प्रत्यक्ष लाभाम्बित भएको धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ ।

attariya hospital