खाेज्नुहाेस

डोके बजारबाट लागू औषध सहित डोटीका युवक पक्राउ 

Image
अत्तरिया – कञ्चनपुरको डोके बजारबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् ।
attariya hospital
navjiwan hospital
शनिवार पुनर्वास नगरपालिका – ११ डोके बजारमा भारतबाट नेपाल तर्फ आउँदै गरेका डोटीको जोरायल गाउँपालिका – ४ जिजिकोटका  २५ वर्षीय  टेकेन्द्र कुवर पक्राउ परेका हुन ।
उनको साथबाट १ ग्राम ७० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।