खाेज्नुहाेस

सेती नदीमा पुरुषको शव फेला

Image
navjiwan hospital

डोटी – डोटीको सेती नदीमा एक पुरुषको शव फेला परेको छ । के.आई.सिंह गाउँपालिका–३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा बेवारिसे पुरुषको शव फेला परेको हो ।

सेती नदीले बगाएर ल्याएको अन्दाजी ४५ वर्षीय पुरुषको शव आइतबार फेला परेको प्रहरीले बताएको छ । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

attariya hospital