खाेज्नुहाेस

कञ्चनपुरमा आगलागी हुँदा १५ लाखको क्षति

Image
सांकेतिक तस्बिर

कञ्चनपुर – कञ्चनपुरको एक घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ । मङ्गलबार बिहान शुक्लाफाँटा नगरपालिका–१ वनसाहमा स्थानीय गणेश पन्तको घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।

navjiwan hospital

भान्सा कोठामा राखिएको ग्यास लिक भएर एक्कासी आगलागी भएको थियो । आगलागी  दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

add everest academy
attariya hospital