खाेज्नुहाेस

डोटीमा हराएका व्यक्ति जंगलमा मृत भेटिए

Image
सांकेतिक फोटो

डोटी – डोटीमा एक जना मृत अवस्थामा फेला पारेका छन् । सायल गाउँपालिका–६ दल्लेखका ४१ वर्षीय सुवास दमाई गाउँकै काभ्रे जंगलमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

navjiwan hospital

जेठ १९ गते दिउँसो करिब ३  बजे घरबाट निस्किएका दमाई सम्पर्कविहीन थिए । खोजतलास गर्ने क्रममा उनको शव जंगलमा फेला परेको हो ।

attariya hospital