खाेज्नुहाेस

५ बुँदे सहमति पछि सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीको आन्दोलन स्थगित

Image
अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तह कर्मचारी बिच ५ बुँदे सहमति भएको छ ।
शनिवार सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल संयोजक रहेको वार्ता टोली र स्थानीय तह कर्मचारी प्रदेश सङ्घर्ष समिति बिच ५ बुँदे सहमति भएको हो ।
attariya hospital
सहमति पछि ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को माग गरी वैशाख २८ गते देखि जारी आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।
navjiwan hospital
सहमति अनुसार विधेयक अविलम्ब जारी गर्ने तथा आन्दोलनका कार्यक्रमहरू स्थगन गर्ने सहमति भएको छ ।
यस्तो छ ५ बुँदे सहमती