खाेज्नुहाेस

फिल्मले ५१ दिन मनाएपछि ‘लाज शरणम् ’ ट्रेलर सार्वजनिक

फिल्म ‘लाज शरणम्’ को ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ।कुमार कट्टेलको निर्देशनमा बनेको फिल्मले हलमा प्रदर्शनको ५१ औं दिन मनाएपछि बल्ल ट्रेलर युट्युबमा ल्याइएको हो।

navjiwan hospital

फागुन १४ गते रिलिज फिल्मले राम्रो कमाइ गर्दै १३ वटा हलमा ५१ दिन मनाएको थियो। अहिले पनि फिल्म केही हलमा प्रदर्शनरत छ।

attariya hospital

फिल्म रिलिज भएर भएर लामो समय चलेपछि ट्रेलर ल्याइएको यो सम्भवतः पहिलो नेपाली फिल्म हो। फिल्म रिलिजअघि विवादमा तानिदा ट्रेलर सार्वजनिक गरिएको थिएन्।