खाेज्नुहाेस

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

Image
navjiwan hospital

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । रानाथारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको राजपत्रमा चैत ८ गते प्रदेशभर बिदा रहेको उल्लेख छ । रानाथारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा मनाउने गरेका छन् ।

attariya hospital