खाेज्नुहाेस

सुनको मुल्य १ लाख ७६ हजार पुग्यो

Image
file photo

काठमाडौं- सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

navjiwan hospital

हिजो मंगलबार प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८०० ले बढेर एक लाख ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

attariya hospital

यसैगरी, चाँदीको भाउ प्रतितोला दुई हजार ४५ निर्धारण भएको छ।

अन्तरर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ३५ अमेरिकी डलर रहेको छ।