खाेज्नुहाेस

प्रहरीले सार्वजनिक गर्‍यो स्रोत नखुलेको २५ करोड

Image

काठमाडौं – प्रहरीले विशेष सुराकीको आधारमा करिब २५ करोड बोकेको ट्रक समातिएको जनाएको छ। उक्त रकम प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

navjiwan hospital

मंगलबार ट्रक समातिएपछि गरेको पत्रकार सम्मेलनमा प्रहरीले विशेष सुराकीको आधारमा गरिएको अपरेसन रहेको जानकारी दिएको हो।

godawari nagarpalika dadhelo
attariya hospital

प्रहरीले यो पैसा कुन प्रयोजनका लागि लगिएको हो भन्ने अझै नखुलेको र थप यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का कुसाङ लामा गएराति २५ करोड रुपैयाँसहित पक्राउ परेका हुन्।