खाेज्नुहाेस

सुनचाँदीको मूल्य बढ्यो

Image

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। बुधबार सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँ पुगेको छ।

navjiwan hospital

चाँदी पनि बढेर तोलाको दुई हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

attariya hospital

यसअघि मंगलबार सुन तोलाको एक लाख ६९ हजार ९०० रुपैयाँ थियो भने चाँदी एक हजार ९७० रुपैयाँ पुगेको थियो।