खाेज्नुहाेस

सुनको मूल्य बढ्यो

Image
file photo
navjiwan hospital

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज एक लाख ७० हजार तीन सय कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९९० रहेको चाँदीको मूल्य आज एक हजार ९७० कायम भएको छ ।

attariya hospital