खाेज्नुहाेस

सुनको मुल्य तोलामा ७ सय रुपैयाँले बढ्यो

Image
file photo
navjiwan hospital

नेपाली बजारमा आज मूल्य बढेको छ। सुन तोलामा ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भईरहेको छ ।

attariya hospital