खाेज्नुहाेस

बैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सुरु हुने

Image

भक्तपुर । कक्षा १२ को परीक्षा आगामी वैशाख ११ गतदेखि सुरु हुने भएको छ ।

navjiwan hospital

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका शुक्रबार सार्वजनिक गरेको हो । बोर्डका अनुसार देशभर वैशाख २२ गतेसम्म एकैसाथ परीक्षा सञ्चालन हुनेछ ।

attariya hospital

बिहान ८ बजेबाट परीक्षा सुरु हुने र परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षा हलमा आउने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले जनाएको छ ।