खाेज्नुहाेस

सुनको मुल्य ९ सयले घट्यो

Image
file photo

काठमाडौं – आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँ घटेको छ ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

attariya hospital

चाँदीको मुल्य १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँ रहेको चाँदी आज मंगलबार १८३५ रुपैयाँमा झरेको छ ।