खाेज्नुहाेस

सुनको मूल्य बढ्यो

Image
file photo

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

navjiwan hospital

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला पाँच सय रुपैयाँ मूल्य बढेर एक लाख ५२ हजार पाँच समयमा कारोबार भइरहेको छ ।

attariya hospital

महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार आठ सय तीस रुपैयाँमा कारोबार हुँदैछ ।