खाेज्नुहाेस

बैतडी कांग्रेसले ज्येष्ठ क्रियाशिल सदस्यलाई सम्मान गर्दै

Image

बैतडी– नेपाली कांग्रेस बैतडीले कांग्रेसका ज्येष्ठ क्रियाशिल सदस्यहरुलाई सम्मान गरिरहेको छ । वडासम्मेलन गरिरहेको कांग्रेस बैतडीले वडामा रहेका ज्येष्ठ क्रियाशिल सदस्यहरुलाई सम्मान गरिरहेको हो ।

navjiwan hospital

कांग्रेसमा लामो समय सम्म योगदान पु¥याएका ज्येष्ठ नागरिकहरुलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिरहेको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए ।

attariya hospital

जिल्लाका ८४ ओटै वडामा रहेका कांग्रेसका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए । ६५ बर्षमाथिका जेष्ठ क्रियाशील सदस्यहरुलाई कांग्रेसले सम्मान गरिरहेको हो ।