खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित २ जना पक्राउ 

Image
अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् । सोमबार धनगढी उपमहानगरपालिका – १० घुइयाघाटबाट स्थानीय १५ किशोर लागू औषध सहित पक्राउ परेका छन् ।
attariya hospital
navjiwan hospital
उनको साथबाट १ ग्राम ४३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
त्यस्तै सोमबार नै धनगढी उपमहानगरपालिका –७ मनेहराबाट धनगढी उपमहानगरपालिका –२ सन्तोषी टोलका २५ वर्षीय नितेश ओली लागू औषध सहित पक्राउ परेका छन् ।
उनको साथबाट ५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।