खाेज्नुहाेस

गोदावरीका पूर्व वडा सदस्य बिकको निधन

Image
navjiwan hospital

अत्तरिया – कैलाली गोदावरी नगरपालिकाका पूर्व वडा सदस्य दलबहादुर बिकको निधन भएको हो। शनिबार बिकको हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएका छन्।

२०७४ सालको चुनावमा गोदावरी नगरपालिका वडा नम्बर ३ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उनी वडा सदस्यमा निर्वाचित भएका थिए।

attariya hospital