खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित ३ जना पक्राउ

Image

अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन । बुधबार धनगढी उपमहानगरपालिका – ३ चटकपुरबाट लागू औषध सहित बर्दगोरीया गाउँपालिका – २ का २६ वर्षीय राम प्रशाद चौधरी र बर्दगोरीया गाउँपालिका – ५ का २५ वर्षीय हिमाल चौधरी पक्राउ परेका हुन ।

navjiwan hospital

उनीहरुको साथबाट ३६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital

यस्तै मंगलबार राती धनगढी पमहानगरपालिका – ८ मुसकान टोलबाट स्थानीय ३१ वर्षीय सुरेन्द्र भट्टलाई १ ग्राम ३१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित प्रहरीले पक्राउ गरेको छ ।