खाेज्नुहाेस

वडाध्यक्ष महर्जन सहकारी ठगी आरोपमा पक्राउ

Image
navjiwan hospital

काठमाडौँ- चन्द्रागिरि नगरपालिका-१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप भएकाले आज पक्राउ गरेको प्रहरीले बताएको हो ।

महर्जनलाई बबरमहलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । ५६ वर्षीय महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् ।

attariya hospital