खाेज्नुहाेस

कार दुर्घटना हुँदा सुदूरपश्चिमका राज्यमन्त्री बम घाइते

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्य मन्त्री प्रकाश बहादुर बम र उनकी श्रीमती सवार निजी कारलाई भारतको दुधुवा नेसनल पार्क क्षेत्रमा एक भारतीय गाडीले ठक्कर दिँदा उनीहरू घाइते भएका छन्।

navjiwan hospital

मन्त्री बम सपरिवार औषधि उपचारको सिलसिलामा पलिया गएर घर फर्किने क्रममा उक्त दुर्घटना भएको हो।

attariya hospital

दुर्घटनापछि उनीहरूलाई निसर्ग अस्पतालमा भर्ना गरिएको छ। हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी गराएको छ।