खाेज्नुहाेस

सुदूरपश्चिमका डीआईजीद्वारा जिप्रका कञ्चनपुरको निरीक्षण

Image

अत्तरिया- सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्दले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको निरीक्षण गरेका छन् । उनले बिहीबार निरीक्षण गरेका हुन् ।

navjiwan hospital

डीआईजी चन्दले जिल्ला प्रहरी कार्यालयको भवन, व्यारेक, हिरासत कक्ष, कार्यालय परिसर तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गरेका छन् । उनले प्रहरी कर्मचारीहरुलाई प्रभावकारी सेवा प्रवाह गर्न समेत निर्देशन दिएका छन् ।

attariya hospital

हालै सरुवा भएर आएका उनले गृह जिल्लासमेत रहेको कञ्चनपुरबाट निरीक्षण सुरु गरेका हुन् ।