पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम आउँदै

धनगढी – पूर्व राजा ज्ञानेन्द्र शाह आगामी हप्ता मध्यपश्चिम एवम् सुदूरपश्चिम क्षेत्रको भ्रमणमा आउने भएका छन् ।

maya metro hospital

पूर्व राजाको सम्वाद सचिवालयका अनुसार कोमल शाहको साथ ज्ञानेन्द्र मध्यपश्चिम एवम् सुदूरपश्चिम क्षेत्रको केही जिल्लाहरूको भ्रमणको सिलसिलामा आगामी हप्ता नेपालगन्ज हुँदै सुदूरपश्चिम आउने कार्यतालिका छ ।

भ्रमणको क्रममा विभिन्न शक्तिपीठको दर्शन गर्नुका साथै स्थानीयसँग छलफलको कार्यक्रम पनि तय भएको सचिवालयले जानकारी दिएको छ ।

attariya hospital

468449905_8764098863684796_7103367883718245834_n

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.