पूर्वीचौकी गाउँपालिकामा एमालेको तालाबन्दी

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। नेकपा एमाले पूर्वीचौकी गाउँकमिटीले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो।

maya metro hospital

एमालले ७२ घण्टे ध्यानार्कषण पत्रको सम्बोधन नभएपछि तालाबन्दी गरिएको जनाएको छ ।

एमालले एक प्रेस विज्ञप्तिमा जारी गर्दै पूर्वीचौकी गाउँपालिकाले स्वइच्याचारी गतिविधि तथा कार्यहरु सच्याउन र जनतालाई सहज र सरल रुपमा सेवा सुविधा उपलब्ध गराउनका लागि पेश गरेको ७२ घण्टे ध्यानार्कषण पत्रको सम्बोधन नभएपछि तालाबन्दी गरिएको जनाएको छ ।

attariya hospital

उक्त प्रेस विज्ञप्तिमा भुकम्प पिडितहरुलाई राहात तथा पुर्नस्थापना, स्वास्थ्य, कृषी तथा कृषी पशुु स्वास्थ्यमा संबेदनशिल बन्न, १० शैययाको अस्पताल सञ्चालनमा ल्याउन लगाएतका ५ बुँदे माग राखिएको छ।
पूर्वीचौकीमा हाल कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.